अर्थ हिन भाषण होइन, कृषकलाई मल देउ-विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम सी “विप्लव” ले किसानलाई समयमै आवश्यक मल उपलब्ध गराउन सरकार सँग माग गरेका छन।समयमै आवश्यक मल नपाउँदा किसानको छट्पटी छ,अर्थहीन भाषण होइन मल उपलब्ध गराउ भनी कडा शब्दमा रकारको ध्यानाकर्षण गराएका छ्न। विप्लवले किसानले मल नपाउने तर सरकारमा रहेका नेताहरू अर्थहीन भाषण गरेको भन्दै सामाजिक संजाल फेसबूकमा टिप्पणी गरेका छन।उनले आफ्ना कृषि उत्पादन केन्द्र पनि “मल” अभाव को मारमा परेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन। विप्लवको स्टाटस,समयमा आवश्यक मल नपाउदा किसानको छट्पटी छ। अभावको मारमा हाम्रा उत्पादन केन्द्र पनि परेका छन्। अर्थहीन भाषण होइन मल उपलब्ध गराउ सरकार !
नेपालमा कृषि उत्पादनबाट दिनानुदिन नागरिकहरू विमुख भइरहेका बेला विप्लप भने आप्नो पार्टीको क्रान्तिको एक अभिन्न अंग घोषित गर्दै समाजलाई कृषि उत्पादनप्रती जनताको आशा उत्पन्न गराईरहेका छ्न।
विप्लव नेतृत्वको नेकपाले देश भरी आप्ना उत्पादन केन्द्र खडा गरि धान, गहुँ, आलु मकै तरकारी जस्ता भिभिन्न बस्तुहरू उत्पादन गरिरहेको बताईन्छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया