आगामी निर्वाचन एक्लै लड्ने विप्लवको घोषणा
काठमाडौं । विप्लव नेतृत्वको नेकपा(माओवादी)ले आगामी निर्वाचनका कसैसँग चुनावी गठबन्धन नगरी एक्लै लड्ने घोषणा गरेको छ।
काठमाडौमा जारी केन्द्रिय समितिको चौथो विशेष बैठकमा धारा राख्दै महासचिव विप्लवले एक्लै निर्वाचन लड्ने धारणा राखेको एक केन्द्रिय सदस्यले बताउनु भएको छ ।
माओवादी अहिले कसैसँग चुनावी तालमेल गर्दैन। हामी १ सय ६५ स्थानमा एक्लै प्रतिस्पर्धा गर्छौं भन्दै एकलै चुनाव लड्ने विप्लवले घोषणा गरेको श्रोतले बतायो ।
नेकपा(माओवादी) एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको बताउँदै विप्लवले आगामी निर्वाचनमा आचार्यजनक विजय प्राप्त गर्ने बताएको एक पोलिटब्युरो सदस्यले जानकारी दिनु भयो ।
हाम्रो जित सुनिश्चित छ।
महासचिव कमरेड विप्लवले बैठकमा एक्लै निर्वाचनमा होमिने गरि ब्रीफिङ गरेको उहाँले बताउनु भएको छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया