Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठप्रदेशकञ्चनपुरमा प्रतिनिधि सभा निर्वाचनमा १७ प्रतिशत मतदान

कञ्चनपुरमा प्रतिनिधि सभा निर्वाचनमा १७ प्रतिशत मतदान


काठमाडौं । महेन्द्रनगर, कञ्चनपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ र निर्वाचन शान्तिपूर्ण व्यवस्थित रूपमा भइरहेको छ।

मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई लाइनमा बसेका छन्। तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अहिलेसम्म १७ प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

कञ्चनपुरमा १३२ मतदान स्थल रहेका भए पनि कुल ३६० मतदान केन्द्रहरू सञ्चालनमा छन्। कञ्चनपुरमा मतदान सुरु, अहिलेसम्म १७ प्रतिशत मतदाता सहभागी, मतदान केन्द्रहरूमा सुरक्षासहित व्यवस्था कायम रहेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino