कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरिएको छ।
निर्वाचन समितिले उम्मेदवारको नामावलीदेखि मतदान समयसम्मको नयाँ तालिका सार्वजनिक गरेको हो।
समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। त्यसपछि ४ बजेदेखि साढे ४ बजेसम्म उम्मेदवारमाथि दाबी तथा विरोध दर्ता गर्न सकिनेछ।
दाबीविरोधपछि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान भने राति ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार कार्यतालिका कार्यान्वयनका लागि सबै तयारी पूरा भइसकेको छ र तोकिएको समयमै मतदान सम्पन्न गर्ने लक्ष्य लिइएको छ।


ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया