कामका लागि भारत गएका मदन किमाडी ९ दिनदेखि वेपत्ता
काठमाडौं । कामका लागि भारतको फरिदाबाद डुबुको कलोनी गएका बझाङका मदन किमाडी ९ दिनदेखि वेपत्ता छन् ।
बझाङ जिल्लास्थित थलारा गाउँ पालिका वडा नम्बर २ भनाडा निवासी हर्क किमाडीका भाई मदन किमाडी कामको सिलसिलामा भारतको फरिदाबाद गएका थिए ।
विगत ९ दिनदेखि हालसम्म परिवारको सम्पर्कमा नआएकोले कतै देखिए सम्पर्क गर्न उनका दाजु हर्क किमाडीले अपिल गरेका छन् । वेपत्ता किमाडी हिन्दी भाषा बोल्न र बुझ्न नसक्ने दाजु हर्कले बताए । उनी केही दिन अघि नेपालबाट भारत गएका थिए ।
विगत ९ दिनदेखि अहिलेसम्म सम्पर्कमा नआएकाले कसैले कतै देख्नु भयो भने तल दिइएको नम्बरमा कल गरिदिन अपिल गरिन्छ ।
हर्क किमाडी ९६५०६७४४८६
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया