कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षबाट कारवाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको हलबाट सम्बोधन गर्दै पार्टी र कार्यकर्तालाई धैर्य र संयमता अपनाउन आग्रह गरेका छन्।
थापाले शेरबहादुर देउवा पक्षले आफूहरूलाई अल्मल्याएर निर्वाचन आयोगमा पत्र पठाएको र छलफलमा अल्झाएको आरोप लगाउँदै भने, “यो लडाईँ हो, अभियान हो।
यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, नेपालको निर्वाचन आयोगले मान्छ। कांग्रेस यही छ, यही रहन्छ।”
उनले थपे, “कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन।
मलाई कारबाही गरिएको सुनेको छु, तर कसैले हटाउन सक्छ भन्ने होइन। म ९ कक्षामा पढ्दा पनि कांग्रेसको हिस्सा थिएँ, २०४६ र २०६२–०६३ को आन्दोलनमा सहभागी र नेतृत्वकर्ता थिएँ।”
अन्ततः, गगन थापाले कारबाहीको बावजुद पार्टी एकता, लोकतान्त्रिक प्रक्रिया र कार्यकर्तामाझ विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया