चितवन–३ मा रास्वपाकी सोविता गौतमको अग्रता कायमै, मतान्तर झन् फराकिलो
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले आफ्नो अग्रता थप मजबुत बनाएकी छन्।
हालसम्म १३ हजार ४५ मत गणना भइसकेको अवस्थामा गौतमले ९ हजार ८७९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेकी छन्।उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की रेनु दाहालले ५ हजार २५६ मत पाएकी छन्।
त्यस्तै नेकपा एमालेका शंकर थपलियाले १ हजार ४६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १ हजार २२ मत ल्याएका छन्।
चितवन–३ मा मतगणना जारी रहेकाले आगामी परिणामले प्रतिस्पर्धा अझ स्पष्ट हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
मतगणना अघि बढ्दै जाँदा सोविता गौतमले मतान्तर विस्तार गर्दै लगेकी छन् भने अन्य उम्मेदवारहरू उनलाई पछ्याइरहेका छन्।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया