Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिजुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, पार्टीको पहिलो जित

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, पार्टीको पहिलो जित


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा जुम्ला निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारी ले ११ हजार ६३६ मत प्राप्त गरेका छन्।

शाहीले भण्डारीलाई ३ हजार १८१ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्। यससँगै प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राप्रपाले आफ्नो पहिलो जित दर्ता गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino