Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिजेनजीहरुको आन्दोलनमा प्रहरीको लाठीचार्ज

जेनजीहरुको आन्दोलनमा प्रहरीको लाठीचार्ज


 

काठमाडौं ।   मिराज ढुंगाना जेनजी समूहले आज पनि आन्दोलनलाई निरन्तर्ता दिइरहेका छन् ।
हिजो आदोलन चर्किदै गर्दा तनाव पूर्ण अवस्था शान्त बनाउने क्रममा प्रहरीले केही जेनजी युवाहरुलाई पक्राउसमेत गरेको थिए भने
अहिले आन्दोलनमा उत्रिएको उक्त समूहले आन्दोलन जारी गरीरहेको बेला जेनजी र प्रहरीबीच झडप  पूर्ण अवस्था सृजना हुदा जेनजीहरुलाई प्रहरीेले लाठीचार्ज गरिरहेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino