काठमाडौं । झापामा प्रतिनिधि सभा निर्वाचनको अवसरमा दिउँसो १ बजे सम्म झण्डै ४१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन्।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार अहिलेसम्म २,९२,८५८ मतदाताले मतदान गरिसकेका छन्। झापामा कुल ७,१३,५३७ मतदाता रहेका छन्।
मतदान जिल्लाभर २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रहरूमा भइरहेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार मतदान उत्साहजनक रूपमा अगाडि बढिरहेको छ।
मतदाता सहभागिता उच्च देखिँदै गर्दा झापामा मतदान शान्तिपूर्ण र व्यवस्थित रुपमा जारी रहेको छ। जिल्ला प्रशासन र निर्वाचन अधिकारीहरूले सबै मतदातालाई निर्वाध मतदानको अवसर सुनिश्चित गर्न सतर्कता अपनाइरहेका छन्।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया