Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिझापा–५मा उम्मेदवा एमाले अध्यक्ष ओलीले गरे मतदान

झापा–५मा उम्मेदवा एमाले अध्यक्ष ओलीले गरे मतदान


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर क्षेत्र नं. २ अन्तर्गत सूर्यविनायक नगरपालिका, बालकोटस्थित महेन्द्र शान्ति विद्यालय को मतदान केन्द्रबाट प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मत प्रयोग गरेका छन्।

ओली यसपालि झापा–५ बाट उम्मेदवार छन्। मतदानपछि उनी त्यही क्षेत्रका लागि यात्रा गर्ने कार्यक्रम रहेको हो, तर त्यसलाई स्थगित गरिएको एमाले केन्द्रीय सचिव एवं कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिएका हुन् ।

मतदानपछि ओलीले मतदातालाई मतदानमा सक्रिय सहभागी बन्न र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेका छन्।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino