काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएपछि डोटीमा मतगणनाको तयारी पूरा भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तय गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले मतगणना प्रक्रिया अघि बढाउने सहमति गरेको हो। जिल्लाभरका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेपछि गणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए।
यस निर्वाचनमा डोटीमा ४०.८८ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ५२ हजार ४ सय ८५ मत खसेको छ। मतदान गर्नेहरूमध्ये ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष रहेको जिल्ला निर्वाचन अधिकारी करूणाकर पन्तले बताएका छन्।
मतगणना सुरु भएसँगै अब डोटीका उम्मेदवारहरूको राजनीतिक भविष्य मतपेटिकाभित्रबाट तय हुने छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया