गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ त्रिभुवन विमानस्थलमा ११ किलोभन्दा बढी गाँजासहित ३ जना भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलमा ११ किलोभन्दा बढी गाँजासहित ३ जना भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम अवैध लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद, र ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जाबाट करिब ३ किलो ८७० ग्राम र अफसानाबाट करिब ७ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो।
तीनै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले बताएको छ ।
उक्त विषयको प्रारम्भिक अनुसन्धान जारी छ र थप विवरण आउने बितिकै सार्वजनिक गरिने जानकारी दिएको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया