त्रिवि सुधार र विद्यार्थी हकहितको पक्षमा अखिल समाजवादीद्वारा ३२ बुदे मागपत्र पेस
अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसमक्ष विश्वविद्यालय सुधार र विद्यार्थीको हकहितका पक्षमा विभिन्न मागसहित ज्ञापनपत्र पेस गरेको छ ।
नवनियुक्त उपकुलपति अर्याललाई बधाई तथा शुभकामना दिँदै अखिल ९समाजवादी० ले ३२ बुदे ज्ञापनपत्र पेस गरेको हो । ज्ञापनपत्रमा शैक्षिक र प्रशासनिक संरचना, दलीय राजनीतिक भागभण्डा र चरम राजनीतिक हस्तक्षेप, परीक्षा प्रणाली, भौतिक पूर्वाधार, प्रशासनिक सुशासन, शैक्षिक क्यालेण्डरको कार्यान्वयन, खोज तथा अनुसन्धानमूलक पाठ्यक्रम निर्माण, शैक्षिक जनशक्तिलाई राष्ट्रिय अर्थतन्त्रसँग तालमेलको अभाव, त्रिविको जग्गा हिनामिना लगायतका त्रिविका तमाम समस्याहरुको उचित समाधानको माग गरिएको छ ।
ज्ञापनपत्र पेस गर्ने क्रममा अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी र त्रिवि जिल्ला इञ्चार्ज सलत सीले संक्षिप्त भनाइ राख्नुभएको थियो भने जवाफका क्रममा उपकुलपति प्रा.डा. अर्यालले अखिल ९समाजवादी० द्वारा पेस गरिएका सबै मागहरू उचित र त्रिविका लागि आवश्यक भएको भन्दै कार्यान्वयनको लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
२०८२ साउन ०९, काठमाडौं

ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया