Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा नेपालको छवि सुधार्ने प्रतिबद्धता

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा नेपालको छवि सुधार्ने प्रतिबद्धता


काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न केन्द्रित भएर काम गर्ने बताएका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै उनले भने, “मन्त्रीपरिषदमा आउँदा देशको हित र राम्रो छवि सुनिश्चित हुने खालको काम गर्न आउनु उपयुक्त हुन्छ भन्ने कारणले मन्त्री बनेको हुँ।”

उनले निर्वाचन सम्बन्धी छिमेकी देशहरूसँग आवश्यक सहयोगको सन्दर्भमा “सही तरिकाले सहकार्य गरिने” पनि बताए। साथै, मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सकारात्मक रूपमा अघि बढाउने प्रतिवद्धता जनाए।

मन्त्री शर्माले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino