नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधर समूहबीच पार्टी समायोजन कार्यक्रम सुरु भएको छ।
उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा बुधबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एकता सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा दुवै पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेताहरूको सहभागिता रहेको छ। संगठनात्मक एकता, नेतृत्व समायोजन र आगामी राजनीतिक कार्यदिशाबारे छलफल गर्दै एकता प्रक्रिया अगाडि बढाइएको नेताहरूले बताएका छन्।
एकता पक्षधर नेताहरूले वैचारिक समानता र साझा राजनीतिक उद्देश्यका आधारमा पार्टी एकताको आवश्यकता रहेको उल्लेख गरेका छन्। समायोजन कार्यक्रमअन्तर्गत चरणबद्ध छलफलमार्फत संगठनलाई एकीकृत बनाइने जनाइएको छ।
एकता प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याएर संयुक्त रूपमा राजनीतिक गतिविधि अघि बढाउने तयारी गरिएको नेताहरूले जानकारी दिएका छन् ।


ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया