Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनेकपा संयोजक प्रचण्ड पुगे रूकुम पूर्व 

नेकपा संयोजक प्रचण्ड पुगे रूकुम पूर्व 


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान चितवन–३ मा मतदान गरेपछि रूकुम पूर्व पुगेका छन्।

यस निर्वाचनमा प्रचण्ड रूकुम पूर्वबाट उम्मेदवार छन्। त्यस्तै  चितवन–३ मा उनकी छोरी रेनु दाहाल, जो भरतपुर महानगरपालिकाकी पूर्व मेयर हुन्, नेकपाबाट उम्मेदवार रहेकी छन्।

प्रचण्ड रूकुम पूर्वमा उम्मेदवार, छोरी रेनु दाहाल चितवन–३ बाट उम्मेदवार, नेकपा चुनावी अभियान सक्रिय रहेको देखिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino