नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाली कम्युनिस्ट पार्टी सँगको एकताको विषयमा आएका समाचारहरू निराधार र भ्रामक भएको बताएको छ। चुनाव अगाडि एकता हुँद ै छ भन ि आएका समाचारहरू कपोकल्पित र मनोगत भएको माओवादीको केन्द्रिय कार्यलयले जनाएको छ ।
नेकपा (माओवादी) महासचिव विप्लव नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी केन्द्रीकरण गर्ने र बामपंथी जनमत कसरी रक्षा गर्ने भन्ने विषयमा चिन्तित रहेको माओवादीका पोलिटब्युरो सदस्य असल सीले बताए । त्यही विषयमा विप्लवले बामपंथी, बुद्धिजीवी र कम्युनिस्ट नेताहरूसँग छलफल गरिरहनु भएको छ। तर बाहिर अस्वभाविक रुपले केही मान्छेहरू एकता हुँद ै छ भन ि हल्ला गरिरहेको तर त्यो सत्य नभएको नेता असल सीले बताए
अरू कम्युनिस्ट पार्टीका नेताहरू आफु र आफ्नो पार्टीलाई मात्रै कसरी निर्वाचनमा विजय गराउन े भन्ने कुरालाई लिएर एकता मोर्चा र सहकार्यको कुरा गरिरहेका छन तर विप्लव समग्र कम्युनिस्ट आन्दोलनलाई कसरी विजय गराउन सकिन्छ भनेर छलफल गरिरहेको नेता असल सील जानकारी दिए।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया