Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक बस्दै


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक केन्द्रिय कार्यलय कपिलवस्तु बस्दै छ। आज बाट सुरु हुने बैठकमा आगामी पोलिटब्युरो बैठक र नवौं केन्द्रीय समितिको पाँचौ आवधिक योजनाको  बैठकका लागि एजेण्डा तय गर्ने बताईएको छ।
नेकपाको २०८१ पौषमा केन्द्रिय समितिको बैठक बसेको थियो। उक्त बैठकले नेकपा(माओवादी-केन्द्र) सँग एकता गर्ने लगायतका निर्णय गरेको थियो। बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, बाम ध्रुवीकरण, कम्युनिस्ट एकता, ०८४ को निर्वाचन उपयोग , समाजवादी मोर्चा र माओवादीसँग एकताका विषयमा घनिभुत छलफल हुने बताईएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino