पृथ्वीजयन्तीको अवसरमा सिंहदबारमा विशेष माल्यार्पण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल एकीकरणका नेता महाराजाधिराज पृथ्वीनारायण शाहको सम्मानमा हरेक वर्ष २७ पुसका दिन मनाइने पृथ्वीजयन्ती विभिन्न कार्यक्रम सम्पन्न भएको छ।
यस अवसरमा सिंहदबार पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरेसहित विभिन्न मन्त्री, राजनीतिक नेता र शुभचिन्तकहरूले माल्यार्पणमा सहभागिता जनाएका हुन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा लगायत राजावादी नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको हो ।
समारोहमा उपस्थित सबैले राष्ट्रएकता र पृथ्वीनारायण शाहको योगदान सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका छन्। कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया