Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिप्रधानमन्त्री कार्कीले गरिन् मतदान

प्रधानमन्त्री कार्कीले गरिन् मतदान


काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको अवसरमा काठमाडौंको धापासी फैमाल्चुली मतदान केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीले  मत हालेर आफ्नो मतदान प्रक्रिया सम्पन्न गरेकी छन्।

आज मतदान केन्द्रमा सुरक्षा कडा राखियो भने, मतदाता उपस्थिती अपेक्षाकृत उच्च देखियो।

कार्कीले मतदानपछि सबै नागरिकलाई मतदानमा सक्रिय सहभागी बन्न आग्रह गरेकी छन् र निर्वाचन प्रक्रिया सुरक्षित, निष्पक्ष र पारदर्शी हुनेमा सबैको ध्यानाकर्षण गराइन्।

उनले मतदाता उत्साह देखेर खुशी व्यक्त गरेकी छिन् र सबैले आफ्नो मतको महत्व बुझ्दै मतदानमा सहभागी हुनुपर्नेमा जोड समेत दिइन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino