Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारमनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी, निकटतम प्रतिद्वन्द्वीभन्दा फराकिलो मतान्तर

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी, निकटतम प्रतिद्वन्द्वीभन्दा फराकिलो मतान्तर


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्।

पछिल्लो मतगणना अनुसार गुरुङले २ हजार ४१५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत मात्र पाएकि हुन् ।

यसरी गुरुङले स्पष्ट फराकिलो मतान्तरसहित जीत सुनिश्चित गरेका हुन् । ७१ वर्षीय गुरुङ नेपाली कांग्रेसका पुराना नेता हुन् र पार्टीभित्र पाका नेताको रुपमा परिचित छन्।

उनी विगतमा दोस्रो संविधानसभा निर्वाचन र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि निर्वाचित भइसकेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino