मन्त्रिपरिषद्को निर्णय : अर्याल बने सरकारका नयाँ प्रवक्ता
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको नयाँ प्रवक्ता तोकेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि सरकारका प्रवक्ताको भूमिकामा रहेका सञ्चारमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त रहेको थियो । उक्त रिक्त स्थान पूर्ति गर्दै सरकारले गृहमन्त्री अर्याललाई जिम्मेवारी सुम्पिएको हो।
सरकारका नीति, निर्णय र समसामयिक विषयमा अब औपचारिक जानकारी गृहमन्त्री अर्यालमार्फत सार्वजनिक गरिनेछ।
प्रवक्ता नियुक्तिसँगै सरकारका गतिविधि र निर्णयबारे जानकारी प्रवाह अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया