श्रावण १०, काठमाडौं, नेपाल कम्युनिस्ट पार्टिका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव बर्षमान पुन अनन्त बिच नेपालको राष्ट्रिय राजनितिमा पछिल्लो परिवर्तित बिषयलाई लिएर समसामयिक संवाद भएको छ ।विप्लव र अनन्त बीच भेटवार्ता ,
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम सी “विप्लव” र नेकपा(माओवादी-केन्द्र) उपमहासचिव वर्षमान पुन “अनन्त” विच भेटवार्ता भएको छ। विप्लव र अनन्तको भेट अनन्त निवासमा उनकै आग्रहमा भएको अनन्तको सचिवालयले बताएको छ।
विप्लव र अनन्त जनयुद्ध कालिन सहपाटि हुन । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी-केन्द्र) बीच हुने भनिएको एकताको अन्योलतामा परेको बेला दुई पार्टीका नेताहरूको भेट भएको हो।
एकातिर माओवादी केन्द्र भित्र उपमहासचिव जनार्दन शर्मा र प्रचण्ड बिच तिब्र मतभेद छ भने अर्को तिर विप्लवले नेतृत्व गरेको नेकपा सँग माओवादी-केन्द्र को एकता चर्चा छ।
पछिल्लो विप्लव र अनन्त बिच को भेट कुनै राजनीतिक छलफल नभई जनयुद्धका सहपाठी बिचको आत्मीय मुलाकात भएको नेकपाका पोलिटब्युरो सदस्य असल सी ले बताए ।



ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया