Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिमेघराज पाण्डे अमृतपुर खानेपानी समिति उपाध्यक्षमा विजयी

मेघराज पाण्डे अमृतपुर खानेपानी समिति उपाध्यक्षमा विजयी


काठमाडौं । दाङको तुलसीपुरस्थित अमृतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको हिजो सम्पन्न निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का दाङ जिल्ला समिति सल्लाहकार सदस्य मेघराज पाण्डे उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

नेपाली कम्युनिस्ट पार्टीले समर्थन गरेका उम्मेदवारलाई पराजित गर्दै पाण्डेले १,२२० मत प्राप्त गरी उपाध्यक्ष पदमा विजय हासिल गर्नुभएको हो ।

निर्वाचित उपाध्यक्ष मेघराज पाण्डेसहित सम्पूर्ण निर्वाचित टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino