Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिमेयर बालेनले जाँचबुझ आयोगलाई पठाए लिखित जवाफ

मेयर बालेनले जाँचबुझ आयोगलाई पठाए लिखित जवाफ


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगलाई लिखित जवाफ दिएका छन्।

आयोगले ‘जेनजी’ आन्दोलनबारे जानकारी लिन बालेनलाई पत्र पठाएको थियो। सोही पत्रको जवाफस्वरूप मेयर बालेनले लिखित बयान आयोगलाई बुझाएका हुन्।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले मंगलबार मेयरबाट लिखित बयान प्राप्त भएको पुष्टि गरे। बालेन निकट स्रोतले भने, “आज मेयरज्यूले आयोगले पठाएको प्रश्नपत्रको जवाफ बुझाउनुभएको हो।”

लिखित जवाफले आयोगको अनुसन्धान प्रक्रियामा पारदर्शिता र नियमितता कायम राख्ने संकेत दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino