रास्वपाका दुई उम्मेदवार विजयी, काठमाडौंमा सफलता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जना उम्मेदवार विजयी भएका छन्।
काठमाडौंका दुई क्षेत्रमा रास्वपाले सफलता हासिल गरेको हो।
निर्वाचन परिणामअनुसार काठमाडौं क्षेत्र नं. १ बाट रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने १२ हजार ७८ मतसहित विजयी भएकी छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेकी हुन्।

त्यसैगरी काठमाडौं क्षेत्र नं. ८ बाट विराजभक्त श्रेष्ठ १४ हजार २ सय ४८ मतसहित विजयी भएका छन्। उनी मतगणनाको क्रममा सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः जित निकाल्न सफल भएका हुन्।

मतपरिणाम सार्वजनिक भएसँगै काठमाडौं उपत्यकाका केही क्षेत्रमा रास्वपाले उल्लेखनीय उपस्थिति देखाएको विश्लेषण गरिएको छ।
अन्य क्षेत्रमा भने मतगणना प्रक्रिया अझै जारी रहेको जानकारी गराएको छ ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया