Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिरास्वपाका सभापति लामिछानेले मतदान गरे, नागरिकलाई विवेकपूर्ण मतदानमा अपिल

रास्वपाका सभापति लामिछानेले मतदान गरे, नागरिकलाई विवेकपूर्ण मतदानमा अपिल


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार काठमाडौं–३, महाँकाल चौरस्थित मतदान केन्द्रमा प्रतिनिधि सभा निर्वाचनमा मत हालेर आफ्नो मतदान प्रक्रिया सम्पन्न गरेका छन्।

मतदानपछि लामिछानेले आनन्द र उत्साहको अनुभव भएको बताए। उनले मतदातालाई आफ्नो सन्तान र देशको भविष्यलाई ध्यानमा राखेर विवेकपूर्ण मतदान गर्न सबैमतदातालाई आग्रह गरेका हुन् ।

लामिछानेले नागरिकलाई जिम्मेवार र विवेकपूर्ण मतदान गर्न अपिल समेत गरेका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino