रास्वपाको ‘वाचापत्र’ अन्तिम चरणमा, फागुन पहिलो साता सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तयारी गरिरहेको बहुप्रतीक्षित ‘वाचापत्र’ अन्तिम चरणमा पुगेको छ।
उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ‘वाचापत्र मस्यौदा कार्यदल’ गठन भई तीव्र रूपमा काम भइरहेको पार्टीले जनाएको छ। मस्यौदा कार्यदलमा डा. नन्दन यादव, डा. अरनिको पाण्डे लगायतका विज्ञ तथा नेताहरूको सक्रिय संलग्नता रहेको छ।
पार्टीका अनुसार भौगोलिक विविधता, व्यवसायिक क्षेत्रगत अनुभव तथा दलका आन्तरिक संयन्त्रबाट आएका सुझावहरू संकलन गरी वाचापत्रको मस्यौदा तयार पारिँदैछ।
रास्वपाले जनआवाज र तथ्यमा आधारित नीति प्रस्ताव गर्ने लक्ष्यसहित वाचापत्रलाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको बताएको छ। तयारीअनुसार फागुन महिनाको पहिलो सातामै वाचापत्र सार्वजनिक गर्ने योजना छ।
पार्टी नेतृत्वले वाचापत्रमार्फत समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्ने स्पष्ट दिशानिर्देश प्रस्तुत हुने विश्वास व्यक्त गरेको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया