रोटरी क्लव अफ नार्गाजुनद्वारा उपत्यका ट्राफिक प्रहरीलाई कम्प्युटर तथा प्रिन्टर सहयोग
काठमाडौं । रोटरी क्लव अफ नार्गाजुनले आफ्नो २२औँ स्थापना दिवसको अवसर पारेर उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सूचना प्रविधि सामग्री सहयोग गरेको छ।
क्लवले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तीन थान उच्च गुणस्तरका कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको हो।
रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर विनोद कोइरालाले क्लवको तर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई उक्त सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
सहयोग ग्रहण गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले रोटरीलगायत विभिन्न सामाजिक संघ–संस्थाहरूको सहयोगले ट्राफिक प्रहरीको सेवा प्रवाह सुदृढ हुँदै आएको बताएका छन् ।
उनले ट्राफिक प्रहरीको पोसाक, भवन निर्माणदेखि भौतिक पूर्वाधार विकासमा सामाजिक संस्थाहरूको योगदान उल्लेखनीय रहेको धारणा पनि व्यक्त गरेका हुन् ।
कार्यक्रमले सार्वजनिक–निजी सहकार्यबाट सार्वजनिक सेवा प्रवाह अझ प्रभावकारी बनाउन सकिने सन्देश दिएको सहभागीहरूले बताएका छन्।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया