षड्यन्त्रकाे अर्को अध्याय धोखेबाजहरु एकैठाउँमा
काठमाडौं। हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने नारासहित सुरु भएको आन्दोलन क्रमशः गम्भीर मोडमा पुगेको छ ।
भदौ २३ गते जनतामाथि कुटपिट र हत्या भएको घटनापछि भदौ २४ गते देशनै खरानीतर्फ धकेलिएको डरलाग्दो दृश्य सम्झिदै जेनजी युवाहरू आन्दोलन चर्काइ रहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेले तीन दलका शीर्ष नेतासँग हिजो मात्रै छलफल गर्नु भएको थियो ।
आज उक्त वार्तालाई लक्षितगर्दै षड्यन्त्रकाे अर्को अध्याय धोखेबाजहरु एकैठाउँमा भन्दै जेनजीहरु आक्रोशित अवस्थामा आन्दोलनमा उत्रिनु भएको छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया