सानेपामा कांग्रेस कार्यालय अगाडि तनाव, विमलेन्द्र निधिलाई प्रवेशमा अवरोध
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाहिर तनावपूर्ण स्थिति सिर्जना भएको छ।
पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि पार्टी कार्यालय प्रवेश गर्न खोज्दा अवरोध भएपछि धकेलाधकेलसमेत भएको हो।
निधिसहितको समूह कुनै पनि हालतमा विशेष महाधिवेशन हुन नहुने अडानमा रहेको बताइएको छ। प्रवेशद्वारमा अवरोध भएपछि निधिसहितका नेताहरू वैकल्पिक बाटो प्रयोग गर्दै पार्टी कार्यालय परिसरमा प्रवेश गरेका छन्।
अवरोध गर्ने व्यक्तितर्फ इंगित गर्दै निधिले ‘त्यो मान्छे कांग्रेसी होइन’ भन्दै कडा प्रतिक्रिया जनाएका छन्। घटनापछि सानेपा क्षेत्रको सुरक्षा सतर्कता बढाइएको
यश घटनाले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद गहिरिँदै गएको संकेत गर्छ।
नेतृत्व तहकै नेतामाथि प्रवेशमै अवरोध र धकेलाधकेल हुनुले पार्टीभित्रको आन्तरिक असन्तोष सडकस्तरसम्म पुगेको देखिएको छ।
यस्तो अवस्था चाँडै सम्बोधन नगरे पार्टीको संगठनात्मक एकता र सार्वजनिक छविमा नकारात्मक असर पर्ने स्पष्ट देखिन्छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया