Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिसुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा

सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा


राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा उर्जा मन्त्री कुलमान घिसिङले राजिनामा दिएका छन । सुचनासंचार सँगको टेलिफोन वार्तामा कुलमान निकै आक्रोशित मुद्रामा आफु कुनै पनि राजनीतिक पार्टीको कानुनी रुपमा सदस्य नभएको प्रतिक्रिया दिएका थिए।

मन्त्री कुलमान घिसिङ ले राजिनामा दिनु पर्ने भन्दौ चौतर्फी दबाब सिर्जना भएको थियो । कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएपछि कुलमान उपसभापति बन्ने समझदारी बनेको थियो । सुशीला कार्की नेतृत्वको चुनावी सरकार गैरदलिय भएकोले कुनै पनि राजनीतिक पार्टीको सदस्य नेपाल सरकारको मन्त्री हुन नहुने नैतिक विषय बनाएर बिरोध भईरहेको थियो । विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा वाईवाई पाएका कुलमान मन्त्री बनेपछि चर्को आलोचनाको पात्र भएका छन ।

सुचनासंचार सँगको कुराकानीमा कुलमानले प्रष्ट जवाफ नदिई गोलमोटल जवाफ दिएका थिए ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino