१४ वर्षीया बालिका पुनम शाही १९ दिनदेखि बेपत्ता, परिवारको पीडादायी अपिल
काठमाडौं । काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–साखुस्थित साली नदी नजिकैबाट १४ वर्षीया बालिका पुनम शाही विगत १९ दिनदेखि सम्पर्कविहीन भएकी छन्।
स्थानीयका अनुसार पुनम मिति २०८२ साल माघ २ गतेदेखि अचानक हराएकी हुन्। दिन बित्दै जाँदा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवार चिन्ता र पीडामा डुबेको छ।
हराउँदा पुनमले
कालो चप्पल
कालो पेन्ट
रातो टिसर्ट
लगाएकी थिइन्।
पुनमको स्थायी ठेगाना शुभकालिका गाउँपालिका–३ हो भने उनका बुवाको नाम ऐन बहादुर शाही रहेको छ। छोरीको सुरक्षित अवस्थाबारे अनभिज्ञ परिवारले राज्यका सम्बन्धित निकायसँग प्रभावकारी खोजी र अनुसन्धानको माग गरेका छन्।
परिवारले आम नागरिकलाई समेत सहयोगको अपिल गर्दै भनेको छ
“यदि पुनम शाहीलाई कतै देख्नुभएको छ वा कुनै जानकारी छ भने, मानवीय संवेदनासहित तुरुन्त सम्पर्क गरिदिनुहोस्।”
📞 ९७४९४००१२४
📞 ९८६८१९५८३५
सानो उमेरकी बालिका यसरी हराउनु गम्भीर विषय भएको भन्दै स्थानीयवासीले पनि चासो देखाएका छन्। समयमै फेला परोस् भन्ने सबैको कामना छ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया