रुकुममा प्रचण्ड र भुसाल द्वारा २ सय ५२ शहीद परिवारलाई सम्मान
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेतृ पम्फा भुसालले शुक्रबार शहीद परिवारलाई सम्मान गरेका छन्।
रुकुम पूर्वबाट आगामी निर्वाचनका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे गाउँपालिका–२, खाबाङ बगरमा आयोजित ३१औँ जनयुद्ध दिवस कार्यक्रममा जनयुद्धका क्रममा शहीद तथा बेपत्ता भएका २ सय ५२ जनाका परिवारलाई सम्मान गरेका हुन्।
रुकुमलाई जनयुद्ध र शान्ति प्रक्रियाको सुरुवाती केन्द्रका रूपमा लिँदै आएको नेकपाले यस क्षेत्रलाई आफ्नो आधार इलाकाको रूपमा चिनाउँदै आएको छ। कार्यक्रममा जनयुद्धकालीन महत्वपूर्ण निर्णयहरू यहीँबाट भएको स्मरण समेत गरिएको हो।
जनयुद्ध दिवसको अवसरमा रुकुममा भावुक वातावरणबीच शहीद परिवारलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया