Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिकालिकोटमा स्वतन्त्र उम्मेदवार तिरुवाद्वारा माओवादी उम्मेदवार प्रकाण्डलाई समर्थन

कालिकोटमा स्वतन्त्र उम्मेदवार तिरुवाद्वारा माओवादी उम्मेदवार प्रकाण्डलाई समर्थन


काठमाडौं । कालिकोट जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मानबहादुर तिरुवाले नेकपा (माओवादी)का प्रत्यक्ष उम्मेदवार कमरेड प्रकाण्डलाई समर्थन गरेका छन्।

आइतबार तिरुवाले आगामी निर्वाचनमा प्रकाण्डको पक्षमा सक्रिय रूपमा चुनावी प्रचारप्रसारमा सहभागी हुने समेत बताएका हुन्।

उनको समर्थनसँगै कालिकोटको चुनावी समीकरणमा नयाँ मोड आएको राजनीतिक विश्लेषकहरूको आकलन छ।

यस निर्णयले स्थानीय तहको  राजनीतिमा प्रतिस्पर्धाको  प्रभाव पार्ने अपेक्षा गरिएको छ।चुनाव नजिकिँदै जाँदा यस्तो समर्थनले आगामी मत परिणाममा समेत असर पार्न सक्ने चर्चा भइरहेको छ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino