वसन्तपञ्चमीमा राष्ट्रपति पौडेलको वसन्त श्रवण, उच्च पदाधिकारीहरूको सहभागिता
काठमाडौं । वसन्त ऋतुको स्वागत गर्दै राष्ट्रपति पौडेल परम्परागत वसन्त श्रवण कार्यक्रममा सहभागी भएका छन् ।
वसन्त पञ्चमीको अवसरमा पौडेलले आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रभित्र रहेको नवसाल चोकमा आयोजित वसन्त श्रवण कार्यक्रममा सहभागिता जनाएका हुन् ।
परम्परागत रूपमा हुँदै आएको उक्त कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री ओमप्रकाश अर्याललगायत विभिन्न संवैधानिक तथा सरकारी पदाधिकारीहरूको उपस्थिति रहेको हो ।
वसन्त श्रवण कार्यक्रम नेपाली सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण धार्मिक–सांस्कृतिक अभ्यास मानिन्छ।वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिदैआएको छ।
यसै अवसरसँगै आजको दिनबाट वसन्त ऋतुको औपचारिक सुरुवात भएको मानिने परम्परा पनि रहेको छ, जसले प्रकृति र जनजीवनमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास गरिन्छ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया