राष्ट्रिय सभामा नेकपाको नयाँ नेतृत्व, बेदुराम भुसाल संसदीय दलको नेता नियुक्त
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ।
बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ। त्यसैगरी, पार्टीले प्रमुख सचेतकको जिम्मेवारी मदनकुमारी शाह ‘गरिमा’लाई दिएको छ भने सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरेको हो।
यसअघि संसदीय दलका नेता रहेका नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएर आगामी निर्वाचनका लागि उम्मेदवार बनेपछि राष्ट्रिय सभामा पार्टीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरिएको पार्टीले जानकारी गराएको छ।
नवनियुक्त नेतृत्व टिमले राष्ट्रिय सभामा पार्टीका नीतिगत एजेन्डा, विधेयक तथा समसामयिक राजनीतिक विषयहरूमा पार्टीलाई मजबुत रूपमा प्रस्तुत गर्ने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया