रास्वपालाई बधाई, गगन थापाले मागे गिरीबन्धु र वाइडबडी प्रकरणको छानबिन
काठमाडौं । सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारको नेतृत्व पाएकोमा बधाई दिएका छन्।
सानेपामा मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै उनले अब कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिकामा बसेर सरकारलाई जिम्मेवार बनाउने बताएका छन्। साथै उनले रचनात्मक प्रतिपक्षका रूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
थापाले गिरीबन्धु प्रकरण, वाइडबडी विमान खरिद प्रकरण तथा नेताहरूका घरमा भेटिएको भनिएको नगदबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
उनले सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी जवाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन् ।
त्यस्तै थापाले विगतका विवादित घटनाहरूको पनि निष्पक्ष छानबिन र संलग्नमाथि कारबाही हुनुपर्ने बताउँदै पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् ।
ताजा अपडेट
- Golden Hearts: A Symbol of Compassion and Community in Australia
- नेपालमा ‘कमिशन संस्कृति’को जाल : दैनिक जीवनदेखि विकास निर्माणसम्म ‘कट’को प्रभाव
- कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
- दुःखद खबर: डोटीमा जिप दुर्घटना, दुई युवाको मृत्यु
- झापामा बर्ड फ्लु फैलियो, कुखुरा–अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध
- मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु
- रास्वपालाई बधाई, गगन थापाले मागे गिरीबन्धु र वाइडबडी प्रकरणको छानबिन
- रुपन्देहीमा ट्रकको ठक्कर, २१ वर्षीय युवकको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया