दुःखद खबर: डोटीमा जिप दुर्घटना, दुई युवाको मृत्यु
काठमाडौं । डोटीको आदर्श गाउँपालिका–६ गिरिचौकास्थित तेल्पारा क्षेत्रमा जिप दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ।
गएराति करिब साढे १२ बजे गिरीचोकबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनामा सुरेन्द्र रोकायाका २२ वर्षीय छोरा सुबोध रोकाया र १९ वर्षीय कैलाश विकको मृत्यु भएको मंगलबार नजीकको प्रहरी प्रशासनले जनाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ।
यस दुखद घटनाले समुदायलाई गहिरो शोकमा डुबाएको छ भने, स्थानीयले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
ताजा अपडेट
- नेपालमा ‘कमिशन संस्कृति’को जाल : दैनिक जीवनदेखि विकास निर्माणसम्म ‘कट’को प्रभाव
- कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
- दुःखद खबर: डोटीमा जिप दुर्घटना, दुई युवाको मृत्यु
- झापामा बर्ड फ्लु फैलियो, कुखुरा–अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध
- मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु
- रास्वपालाई बधाई, गगन थापाले मागे गिरीबन्धु र वाइडबडी प्रकरणको छानबिन
- रुपन्देहीमा ट्रकको ठक्कर, २१ वर्षीय युवकको मृत्यु
- कोलम्बियामा सैन्य विमान दुर्घटना : ज्यान गुमाउनेको संख्या ६६ पुग्यो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया