राष्ट्रियसभा समक्ष प्रधानमन्त्री सुशीला कार्कीको पहिलो सम्बोधन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने राष्ट्रियसभा बैठकमा उनले सरकारको धारणा राख्ने कार्यक्रम छ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले राष्ट्रियसभा समक्ष पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्।
उनको सम्बोधनमा वर्तमान राजनीतिक अवस्था, सरकारका प्राथमिकता तथा आगामी कार्यदिशाबारे स्पष्ट सन्देश आउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको आजको सम्बोधनलाई संसद् र राजनीतिक वृत्तले चासोका साथ हेरेको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया