एमालेमा वलि-विद्या टकरावको को प्रभाव युवा संघ लुम्बिनीका अध्यक्ष निलम्बन
१० श्रावण २०८२, लुम्बिनी ,नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र को आन्तरिक कलहका कारण युवा संघ का लुम्बिनी अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छ्न। नेकपा (एमाले) बिधान महाधिवेशन नजिकिदै गर्दा ७० वर्षे उमेरहद र दुई कार्यकाल हदबन्दी हटाउन नहुने पक्षमा मत व्यक्त गर्दा खरेललाई निलम्बन गरिएको बुझिएको छ।
एमालेमा अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी वलि पक्ष र पुर्व उपाध्यक्ष तथा पुर्व राष्ट्रपति विद्या भण्डारी पक्ष विच तल्लो तह सम्म चर्को मतभेद सुरु भएको छ। अध्यक्ष वलिले पुर्व राष्ट्रपति विद्याको एमालेमा पुनः सक्रियता रोक्ने र ७० वर्षे उमेर हद र दुई कार्यकाल मात्र नेतृत्वको प्रावधान हटाउने गत केन्द्रिय समितिको बैठकबाट निर्णय गराएकाले एमाले पंक्ति दुई कित्तामा बिभाजित भएको छ। अध्यक्ष वलिले आगामी एमाले महाधिवेशनमाबाट आफू पुन नेतृत्वमा दोहोरिन यो निर्णय जबर्जस्ती गराएको बिध्या पक्षको आरोप छ।
युवा संघ लुम्बिनीका अध्यक्ष खरेलले आफुले पार्टीमा स्थापित बिधिको पक्षमा धारण व्यक्त गरेकोले नेतृत्वको पुर्वाग्रहमा आफुमाथी अन्याय भएको बताएका छ्न।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया