अस्वस्थ भएपछि बालेन सुर्खेतबाट काठमाडौं फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किएका छन्।
पार्टी स्रोतका अनुसार बिहीबार बेलुका सुर्खेतमा रहेका बेला अचानक असहज महसुस भएपछि उनी हवाईमार्गबाट राजधानी फर्किएका हुन्। स्वास्थ्य अवस्थाका कारण उनले दाङको कार्यक्रम स्थगित गरेका छन्।
घोराहीमा आज आयोजना हुने आमसभामा रास्वपाका सभापति रवि लामिछानेसँगै बालेनले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, स्वास्थ्यमा समस्या आएपछि उनी कार्यक्रममा सहभागी हुन नसक्ने पार्टीले जानकारी गराएको छ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकीय निगरानीमा विश्राम गरिरहेको बताइएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया