रासस मिडिया सङ्ग्रहालय पुगे गृहमन्त्री अर्याल : ऐतिहासिक सामग्रीबारे जानकारी
काठमाडौं । ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय तथा समाचार बुलेटिन कक्ष’को अवलोकन गरेका छन् ।
आइतबार भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा गृहमन्त्री अर्यालद्वारा सङ्ग्रहालयमा राखिएका ऐतिहासिक सामग्री तथा समाचार बुलेटिन कक्षको निरीक्षण गरिएको हो।
अवलोकनपछि आगन्तुक पुस्तिकामा मन्तव्य लेख्दै गृहमन्त्री अर्यालले राससको स्थापनाकालदेखि प्रयोग हुँदै आएका प्रेस सामग्री, पत्रपत्रिका, बुलेटिन, टेलिफोन तथा टाइपराइटरलगायत सामग्रीबारे जानकारी प्राप्त भएको उल्लेख गरेका हुन् ।
अवलोकनका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दीप राई तथा विभागीय प्रमुखहरूले गृहमन्त्रीलाई स्वागत गर्दै सङ्ग्रहालयका विभिन्न पक्षबारे जानकारी गराएका छन् ।
सञ्चार इतिहासको संरक्षण, अभिलेखीकरण र भावी पुस्तामा हस्तान्तरणका लागि यस्ता पहल महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया