झापा–५ मा निर्वाचन सुरक्षा कडा : तीन सुरक्षा निकायको संयुक्त गस्ती सुरु
काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ।
शान्ति सुव्यवस्था कायम राख्न र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वित गस्ती अभियान सुरु गरिएको हो।
एकीकृत सुरक्षा रणनीति अन्तर्गत सञ्चालन भइरहेको यस गस्तीमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार निर्वाचन अवधिभर संवेदनशील स्थानहरूमा विशेष निगरानी बढाइएको छ।
निर्वाचन प्रक्रिया निष्पक्ष, भयरहित र व्यवस्थित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा निकाय सक्रिय बनेका छन्।
स्थानीय प्रशासनले सर्वसाधारणलाई पनि कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल सूचना दिन आग्रह गर्दै निर्वाचन सफल पार्न सबैको सहयोग अपेक्षा गरेको
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया