पूर्व सांसद वसन्तीदेवी यादवसँगै २३८ नेता–कार्यकर्ता रास्वपा प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नं.–५ मा आफ्नो राजनीतिक प्रभाव बढाएको छ।
पूर्व सांसद र नेकपा (एमाले) की वरिष्ठ नेतृ वसन्तीदेवी यादव बिहिवार रास्वपामा प्रवेश गरेकी हुन्। उनीसँगै जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादवसहित २३८ जना नेता–कार्यकर्ताले पनि पार्टीमा प्रवेश गरेका छन्।
रास्वपा मोरङ–५ की प्रतिनिधिसभा उम्मेदवार आशा झालेले नयाँ सदस्यतासहित यादवलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा वसन्तीदेवीले देशमा नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याउँदै रास्वपा रोजेको बताइन्। उनले भनिन्, “जनताले पारदर्शी र जवाफदेही नेतृत्व खोजिरहेका छन्।”
स्थानीय नेताहरूको अनुसार पछिल्लो प्रवेशले स्थानीय राजनीतिक समीकरणमा परिवर्तन ल्याउने सम्भावना बढाएको छ। विभिन्न दलबाट भइरहेको समर्थनले आगामी निर्वाचनमा पार्टीको संभावना थप बलियो बनेको पनि उनीहरूले बताएका छन्।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया