काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको अवसरमा काठमाडौंको धापासी फैमाल्चुली मतदान केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीले मत हालेर आफ्नो मतदान प्रक्रिया सम्पन्न गरेकी छन्।
आज मतदान केन्द्रमा सुरक्षा कडा राखियो भने, मतदाता उपस्थिती अपेक्षाकृत उच्च देखियो।
कार्कीले मतदानपछि सबै नागरिकलाई मतदानमा सक्रिय सहभागी बन्न आग्रह गरेकी छन् र निर्वाचन प्रक्रिया सुरक्षित, निष्पक्ष र पारदर्शी हुनेमा सबैको ध्यानाकर्षण गराइन्।
उनले मतदाता उत्साह देखेर खुशी व्यक्त गरेकी छिन् र सबैले आफ्नो मतको महत्व बुझ्दै मतदानमा सहभागी हुनुपर्नेमा जोड समेत दिइन्।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया