Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिसुदूरपश्चिममा दिउँसो १:३० बजेसम्म झण्डै ३० प्रतिशत मतदान

सुदूरपश्चिममा दिउँसो १:३० बजेसम्म झण्डै ३० प्रतिशत मतदान


काठमाडौं । बिहीबार प्रतिनिधि सभा निर्वाचनको अवसरमा सुदूरपश्चिम प्रदेशमा दिउँसो १:३० बजेसम्म झण्डै ३० प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ५,०९,२०० मतदाताले मतदान गरिसकेका छन्। यसमध्ये २,६०,४७८ महिला, २,४८,७२१ पुरुष, र १ अन्य मतदाता रहेका छन्।

प्रदेशमा १६ प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन भइरहेको छ, जसमा कुल १७,१६,६६० मतदाता छन्।
मतदाता सहभागिता अहिलेसम्म २९.६६ प्रतिशत पुगेको छ, र निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सञ्चालन गरिन लागिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

मतदाता सहभागी, निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित तरिकाले अगाडि बढी रहेको देखिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino