काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो ०२ बजेसम्म ४८ हजार ५१५ मत खसेको छ। तीमध्ये २३ हजार २१४ पुरुष, २५ हजार ३०० महिला तथा १ अन्य मतदाता रहेका छन्।
मतदान सुरु भएको करिब ८ घण्टाको अवधिमा जिल्लामा ३०.८९ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेको जनाइएको छ।
जिल्लाभरका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र शान्त वातावरणमा मतदान भइरहेको प्रशासनले जानकारी दिएको छ ।
निर्वाचन कार्यक्रमअनुसार साँझ ५ बजेसम्म मतदान जारी रहने छ। बैतडीमा मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया