Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारमिराजको नेतृत्वमा भएको जेनजी आन्दोलनमा प्रहरीको धरपकड

मिराजको नेतृत्वमा भएको जेनजी आन्दोलनमा प्रहरीको धरपकड


काठमाडौं । आज जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा माइतीघरमा भइरहेको आन्दोलनमा प्रहरीले व्यापक धरपकड गरेको छ ।

जेनजी अभियन्ता रविकिरण हमाल, निकोलस भुसालसहितका धेरै युवाहरु पक्राउ परेका छन् ।

यससँगै मिराजसहितका आन्दोलनकारी युवाहरु पनि सामूहिक गिरफ्तारी दिन प्रहरी वृत भद्रकाली जाने प्रयासमा छन् ।

उनीहरुलाई माइतीघरमा प्रहरीले ब्यारिकेड लगाएर रोकेको छ भने अहिले उनीहरूले नाराबाजी गरिरहेका छन् ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको